background img
Mar 26, 2020
9 Views
0 0

महत्त्वाकांक्षी फूल : ख़लील जिब्रान

Written by


खलिल जिब्रान पढेर मैले खुब सिकेको छु, खुब मजा लिएको छु । यथार्थ र कल्पनामा असम्भव जस्तो लाग्ने सेतु हाल्छन् उनी। त्यो सेतु तरिसकेपछि तपाईं यसरी आल्हादित हुनुहुन्छ कि मानौं भरखरै तपाईं कुनै अलौकिक दुनियाँ विचरण गरेर आउनु भएको छ । त्यतिमात्रै कहाँ रु१ अब तपाईंका कदम फरक पर्ने छन् । उनी तपाईंलाई एकांकी, होसल्याङ्गे हुनै दिन्नन् । तपाईं दिक्दार हुनुहुन्छ भन्ने उनी मुरली बजाउदै आइपुग्छन् । होइन कतै रनभुल्लमा हुनुहुन्छ भने त्यतिखेर पनि उनी दिक्दर्शक बन्न हाजिर हुन्छन् । पैगम्वर होइनन् उनी तर पैगम्वरको


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *