background img
Feb 13, 2020
12 Views

महालक्ष्मी विकास बैंकबाट सुगन्ध थालेसिमिया प्रोजेक्टलाई प्रायोजन, साढे २ लाख सहयोग

Written by

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारण लाई सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता सम्पन्न गरेको छ । यसैगरि विपन्न परिवारका बाल वालिकाहरु थैलेसीमिया क्यान्सर भएर अकालमा मृत्यु वरण गर्नु नपरोस भनी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप राउण्ड टेवल ११ ले उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा आयोजना गरेको एक कार्यक्रमको अवसरमा उक्त रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थालेसीमिया प्रोजेक्टलाई २ लाख ५० हजारको आर्थिक सहयोग गरेको छ । महालक्ष्मी विकास बैंक विराटनगर शाखाले सो क्षेत्रमा…

The post महालक्ष्मी विकास बैंकबाट सुगन्ध थालेसिमिया प्रोजेक्टलाई प्रायोजन, साढे २ लाख सहयोग appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *