background img
Oct 17, 2019
68 Views

महिला क्रिकेटः काठमाडौंको पहिलो जित

Written by


काठमाडौं– कप्तान रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार भएको खेलमा काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले हरायो । यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १६.५ ओभरमा सवै विकेटको क्षतिमा ७० रनमा समेटिएको थियो । पोखराका लागि कप्तान सिता रानाम


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *