background img
Dec 5, 2019
35 Views

महिला ह्याण्डबल: भारतसँग भाल्दिभ्स ४१–९ गोल अन्तरले पराजित

Written by


कास्की । साग खेलकूदअन्तर्गत आज भएको महिला ह्याण्डबल प्रतियोगितामा भारतले माल्दिभ्सलाई ४१–९ को गोल अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगितामा भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६÷६ गोल गरे ।भारतका लागि खुस्बु कुमारी, स्वर्णीमा जैसवाल र शालिनी ठाकुरले समान ४÷४ गोल गरेका थिए । प्रतियोगितामा ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गर्न सफल भएका थिए । माल्दिभ्सकोत


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *