background img
Oct 9, 2019
7 Views
0 0

मिथिलामा देवी प्रतिमा विसर्जन

Written by


महोत्तरी- मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् । भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा मूर्ति (प्रतिमा) लाई चुर्लुम्म डुबाउन पर्ने चलन छ । मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा वा भाकल पूरा गर्न देवी प्रतिमा निर्माण गरी शास्त्रोक्त विधिले प्राण प्रतिष्ठा गरी नवरात्रभरि पूजाआराधना गर्ने परम्परा छ । यद्यपि असोज


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *