background img
Feb 13, 2020
8 Views

मेलम्ची आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता, याङ्ग्री लार्केको पानी ल्याउन सहज

Written by

काठमाडौं । मेलम्ची खानेपानी आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता भएको छ । दोस्रो चरणअन्तरगत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्न गाउँपालिकासँग सम्झौता गरेको आयोजनाले जानकारी दिएको छ । दोस्रो चरणअन्तरगत ३४ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । अब त्यो विवाद अन्त्य भएपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो । दुवै नदीबाट पानी पठाएवापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिकातर्फबाट नौ वटा माग प्रस्तुत गरिएको र ती माग पूरा गर्न समितिले सहमति…

The post मेलम्ची आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता, याङ्ग्री लार्केको पानी ल्याउन सहज appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *