background img
Oct 10, 2019
24 Views
0 0

मेस्सीको खुलासा : पाँच वर्षअघि मैले बार्सिलोना छाड्न लागेको थिएँ

Written by


एजेन्सी । आफू र आफ्नो पितामाथि कर छलीको आरोप लागेपछि सन् २०१४ मा बार्सिलोना छाड्ने निर्णयमा पुगेको लियोनेल मेस्सीले खुलासा गरेका छन् ।पाँच पटकका बालोन डि’ओर विजेतामाथि सन् २००७ र २००९ को बीचमा बेलिजे र उरुग्वेमा रहेका ट्याक्स हेभनको प्रयोग गरेर स्पेनलाई ४१ लाख युरो कर छली गरेको आरोप लगाइएको थियो ।अन्ततः सन् २०१७ मा मेस्सीलाई यस मामिलामा दोषी पाइएको थियो र २१ महिना जेल र २० लाख युरो जरिवानाको सजाय सुनाइएको थियो । पछि उनको जेलको समयलाई २ लाख ५२ हजार युरो जरिवानामा परिणत गरिएको थियो ।त्यस्तै


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *