background img
Feb 14, 2020
9 Views

म्यानमारको एक विद्यालयमा ‘मोर्टार’ आक्रमण

Written by


एजेन्सी । बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन् । रखाइन राज्यमा म्यानमारको सेनाले लामो समयदेखि आराकन सशस्त्र विद्रोही (एए) ले जातीय मुक्तिका लागि गरेको आन्दोलनविरूद्ध युद्ध गरिरहेको छ ।बिहीबारको आक्रमण बुटिडाउङ नगरको एक बस्ती जजिकै भएको हो, जहाँ म्यानमारले सशस्त्र विद्रोही विरूद्ध लामो समयदेखि लड्दै आएको छ । आक्रमण सरकारी सेना वा विद्रोहीले गराएका भन्नेबारे पुष्टि हुनसकेको छैन । गत वर्षको जनवरीदेखि दुई पक


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *