background img
Dec 17, 2019
54 Views

यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड नेपाल एयरलाइन्स र ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्ड खरेललाई

Written by

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड बाट सम्मानित भएको छ । यसैगरी नेपाल एयरलाइन्सकै कार्यकारी अध्यक्ष मदन खरेल ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्डबाट सम्मानित भएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसियसनको ‘वल्र्डवाइड वेष्ट एयरलाइन्स डटकम’ ले अवार्ड घोषणा गरेको हो । एसोसियसनले एयरलाइन्स अडिटर्स, ब्लगर्स, विश्लेषक, यात्रु र उड्डयन क्षेत्रमा कलम चलाउने पत्रकारहरुको मतका आधारमा ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्डको घोषणा गर्दै आएको छ । यसमा यो वर्ष नेपाल एयरलाइन्सले बाजी मारेको हो । यस्तै एसोसियसनले नेतृत्व क्षमता,…

The post यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड नेपाल एयरलाइन्स र ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्ड खरेललाई appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *