background img
Dec 4, 2019
34 Views

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

Written by


एजेन्सी । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् ¥यालीको नेतृत्व गरेका छन् ।  पूर्वी अफ्रिकी मुलुक युगाण्डाको राजधानीमा बुधबार भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रपति मुसेभेनीले झण्डा फहराउँदै भ्रष्टाचारविरोधी जुलुसमा झण्डै चार किलोमिटर पैदल यात्रा गरेका थिए । ‘भ्रष्टाचाररहित युगाण्ड मैबाट शुरु गर्छु” भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्धको प्रदर्शनको आयोजना गरिएको थियो । राष्ट्रपति मुसेभेनीले ने


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *