background img
Oct 9, 2019
7 Views
0 0

राष्ट्रपति सीसँग चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागतबारे कुराकानी गर्नुपर्छ  ः पूर्व परराष्ट्रमन्त्री डा. महत

Written by


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् ।उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुसीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ बुधबार रिपोर्टर्स क्लबमा नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुसीको कुरा भएको बताए


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *