background img
Mar 16, 2020
15 Views
0 0

राष्ट्रियसभाबाट हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत, प्राधिकरण र उड्डयन छुट्टिने

Written by

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस भनी राष्ट्रियसभामा प्रस्तुत गरेका दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन ११ गते उक्त विधेयक संसदमा दर्ता भएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताएका हुन । उनले भने, ‘हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण नियमनकारी र सेवा प्रदायक…

The post राष्ट्रियसभाबाट हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत, प्राधिकरण र उड्डयन छुट्टिने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *