background img
Feb 14, 2020
10 Views

राष्ट्रिय दादुरा–रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

Written by

काठमाडौं । एनसेल प्रालिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ । यस खोप अभियान अन्तरगत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ गते शुरु भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तरगत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ । त्यसैगरी दोस्रो चरण…

The post राष्ट्रिय दादुरा–रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *