background img
Jan 31, 2020
39 Views
0 0

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, जनप्रभात उमाविमा सूचना प्रविधि कक्षा स्थापना

Written by

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यामिक विद्यालयमा सुचना तथा संचार प्रविधि (आईसिटी) कक्षाको स्थापना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटी स्थित जनप्रभात उमावीमा आईसिटी कक्षाको स्थापना गरि सूचना प्रविधि सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा…

The post राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, जनप्रभात उमाविमा सूचना प्रविधि कक्षा स्थापना appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *