background img
Jan 17, 2020
20 Views

रिचार्जरको बिग सेल मेला जनवरी २० मा हुँदै, ६० प्रतिशतसम्म छुट

Written by

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० मा मोबाइल एप रिचार्जरले बिगसेल २०२० सञ्चालन गर्ने भएको छ । सो दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने भएको हो । रिचार्जरले जनवरी २० का दिन १२ बजेदेखि बिगसेल मेला आयोजना गर्ने भएको छ । ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैंयामा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा बिभिन्न वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं ।’ बिगसेलमा…

The post रिचार्जरको बिग सेल मेला जनवरी २० मा हुँदै, ६० प्रतिशतसम्म छुट appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *