background img
Feb 15, 2020
8 Views

रुसी र युक्रेनी राष्ट्रपति बीच कैदी फिर्ताबारे छलफल

Written by


रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिरबीच टेलिफोन कुराकानी भएको छ ।      उनीहरूबीच कैदी साटासाट गर्ने बारेमा कुराकानी भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।    केही महिना अगाडि उनीहरूबीच भएको सहमतिअनुसार दुवै देशले एक अर्काले बन्धक बनाएकाहरूलाई क्रमिक रूपमा रिहा गर्ने बारेमा अहिले छलफल भएको हो ।     फ्रान्सको राजधानी पेरिसमा भएको वार्तामा दुवै देशका राष्ट्रपतिले युद्धविराम गर्ने सहमति गरेका थिए । &nbsp


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *