background img
Feb 14, 2020
7 Views

रोनाल्डोको गोल वर्षा जारी, हारबाट जोगियो युभेन्ट्स

Written by


क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स कोपा इटालिया कप फुटबलमा हारबाट जोगिएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्ट्सले १० खेलाडीमा समेटिएको एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो ।मिलानको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मिलानले ६१ औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । मिलानका लागि एन्टी रेविकले गोल गरे । उनले स्यामुइल क्यास्टिलेजोको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा मिलान १०


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *