background img
Mar 26, 2020
10 Views
0 0

लकडाउनमा पनि भारतबाट धमाधम भित्रिँदै नेपाली

Written by


कैलाली । कोरोनाको सम्भवित जोखिम न्यूनीकरण गर्न नेपाल–भारत सीमा नाका बन्द गरिएको भएपनि कैलालीमा अवैध रुपमा भारतवाट भित्रिने क्रम जारी छ । धनगढी उप–महानगरपालिका वडा नम्वर १स्थित  त्रिवेणी घाट भएर भारतबाट नेपाली भित्रिरहेका छन् ।बुधवार मात्रै त्रिवेणी घाट भएर धनगढी भित्रिएका २४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले क्वारेन्टाइनमा राखेको छ । उद्योग वाणिज्य संघ कैलालीको समन्वयमा उनीहरुलाई संघमै बनाइएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक द


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *