background img
Mar 27, 2020
9 Views
0 0

लकडाउनले राजस्व चुहावट  हुन पाएन

Written by


लक डाउनका कारण राजस्व अनुसन्धान विभागका कर्मचारीले पनि फुर्सद पाएका छन् । धेरैजसो कर्मचारी घरबाटै काम गर्न थालेका छन् ।विभागका महानिर्देशक दीर्घराज मैनाली अहिले राजस्व चुहावटका घटना नघटेको बताउँछन् । उनले नयाँ चुहावटका केस नआएको बताए । ‘आवतजावत र सीमा नाका नै बन्द भएपछि राजस्व चुहावट नभएको हो,’ उनले भने । पछिल्लो समय राजस्व  चुहावटमा कमी आएको विभागको दाबी छ ।नेपालमा कोभिड–१९ को संक्रमण रोक्न चैत १८ गतेसम्मलाई लक डाउनको घोषणा गरेको छ जसले सम्पूर्ण क्षेत्र प्रभावित बनेको छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *