background img
Jan 31, 2020
37 Views
0 0

लगानी कोष र सञ्चयकोषलाई निगमले बुझायो किस्ता, पुसको मात्रै १ अर्ब १ करोड रुपैयाँ

Written by

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको पुस महिनाको किस्ता रकम बुझाएको छ । निगमले वाइडबडी जहाज र न्यारोबडी जहाज खरिद गर्न लिएको ऋणको किस्ताबापतको १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३ सय ९३ रुपैयाँ रकम बुझाएको हो । निगमले वाईडबडी जहाजको ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोवडी जहाजको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ भुक्तानी गरेको हो । निगमलाई सञ्चय…

The post लगानी कोष र सञ्चयकोषलाई निगमले बुझायो किस्ता, पुसको मात्रै १ अर्ब १ करोड रुपैयाँ appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *