background img
Dec 3, 2019
48 Views

ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी (सूचनासहित)

Written by


ललितपुर महानगरपालिकाले विभिन्न ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।    


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *