background img
Feb 13, 2020
9 Views

ललिता निवासको जग्गा धितो राखेका छैनौ : सिटिजन्स बैंक

Written by

काठमाडौं । सिटिजन्स बैंकले बालुवाटारस्थित ललिता निवासको कुनैपनि जग्गा धितो राखेर कर्जा नदिएको जानकारी दिएको छ । बैंकले बिहीबार एक विज्ञप्ती जारी गर्दै ललिता निवास जग्गा प्रकरणमा बैंकको नाम जोडेर केहि संचारमा सम्प्रेषित समाचारमा ध्यानाकर्षण गर्दै उक्त जग्गाका लागि कुनै कर्जा नदिएको बताएका हो । ‘यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराईन्छ ।’, बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै बैंकले बिहीबार ईटहरीस्थित माया घर नेपाललाई ८० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । बैंकले मानसिक अवस्था गुमाएर सडकमा बेवारिसे रहेका…

The post ललिता निवासको जग्गा धितो राखेका छैनौ : सिटिजन्स बैंक appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *