background img
Feb 14, 2020
8 Views

लिबियाको तेल निर्यातमा अवरोध, दैनिक १ अर्ब ४० करोड डलर घाटा

Written by

काठमाडौं । लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जानकारी दिएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ । मुलुकको दैनिक तेल उत्पादनमा कमी आए पछि प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ । लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ । पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन् । उनीहरुले…

The post लिबियाको तेल निर्यातमा अवरोध, दैनिक १ अर्ब ४० करोड डलर घाटा appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *