background img
Sep 15, 2019
22 Views
0 0

लिभरपुलको अपराजित यात्रा जारी

Written by


एजेन्सी-लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो । यससँगै लिभरपुलले न्युक्यासलविरुद्ध एकसयौंं खेलसम्म अपराजित यात्रा पनि कायम राखेको छ । घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । लिभरपुलको जितमा साडियो मानेले दुई गोल गरे । मोहमद सलाहले एक गोल गरे । न्युक्यासलका जेट्रो विलिम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता न्युक्यासलले लिएको थियो । सातौं मिनेटमा जेट


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *