background img
Oct 10, 2019
5 Views
0 0

विश्वकप छनौट : पहिलो हाफमा नेपालबिरुद्ध अस्ट्रेलियाको तीन गोल

Written by


काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा नेपालले अस्ट्रेलियाबिरुद्ध पहिलो हाफमा नै तीन गोलले पछि परेको छ ।नेपाल खेलको छैटौँ मिनेटमा नै गोल खान पुगेको थियो । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरवाती अग्रता दिलाए ।म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बनाए ।विश्वकप एसिया छनौट अन्तरगत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *