background img
Jan 31, 2020
33 Views
0 0

विश्वकै दोस्रो अग्लो बञ्जीको सफल परिक्षण, संचालक राजुले गरे पहिलो जम्प (भिडियो सहित)

Written by


पर्वत– अग्ला र लामा झोलुङ्गे पुलका जिल्ला भनेर चिनिने पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको सफल परिक्षण भएको छ । पर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिकाको बलेवा जोड्ने उक्त पुलमाथि निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प हो । द क्लिफ नेपाल प्रालिले २० करोडको लागतमा निर्माण गरेको उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको हो ।  विश्वकै लामो झोलुङ्गे पुलमा निर्माण भएको बञ्जीमा प्रभु बैंकको


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *