background img
Nov 8, 2019
6 Views
0 0

व्यवसायी रुप ज्योति पक्राउ, सवा करोडको ठगी मुद्दा

Written by

काठमाडौं । व्यबसायी रुपज्योति पक्राउ परेका छन । बिहीबार ठगीको मुद्धामा प्रहरीले उनलाई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको ठहर गरेपछि उनलाई प्रहरीले त्यसकै आधारमा पक्राउ गरेको हो । पूर्व मन्त्री एवं चर्चित व्यवसायी उनीविरुद्ध गत बर्षको मंसिर २० गते पक्राउ पूर्जी जारी भएको थियो ।

The post व्यवसायी रुप ज्योति पक्राउ, सवा करोडको ठगी मुद्दा appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *