background img
Nov 20, 2019
32 Views

शाओमीको रेडमी नोट ८ प्रो सार्वजनिक, ६४ एमपी क्वाड–क्यामेरा र शक्तिशाली हेलियो जी९०टी कम्प्यूटिङ सेटअप

Written by


काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने निश्चित छ ।शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको बताए । उनले प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको बताए । कोठारीले भने, ‘हामी ६४ एमपी क्


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *