background img
Feb 13, 2020
8 Views

संचारमन्त्रीले सीजीलाई भने हामी जुहारी खेल्न चाहादैनौं, तर ईमान्दारीपुर्वक व्यवसाय गर्नुस

Written by

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सीजीसँग जुहारी खेल्न नचाहेको बताएका छन । कहिले सीजीले संचारमन्त्रीको जवाफ दिने कहिले संचारमन्त्रीले उसको जवाफ दिने प्रक्रिया बन्द गरिनुपर्ने उनको धारणा छ । बिहीबार मन्त्रीपरिषदका पछिल्लो निर्णय सुनाउने क्रममा उनले आफुले सीजीको बारेमा विस्तृत अध्ययन गर्ने समेत बताएका छ । सिजीको माउ कम्पनी एसटीएम टेलिकमबाट सीजीले जिम्मा पाएपछि काम पुरा गर्नुपर्छ की पर्दैन लगायतका कुराहरुको विस्तृत अध्ययन गरिने उनको भनाई थियो । ‘हामीले त्यसबेला विश्व बैंकबाट ऋण मागेर सीजीलाई ग्रामीण भेगमा भिस्याट र विभिन्न स्थानमा पिसिओ राख्नका लागि कामको…

The post संचारमन्त्रीले सीजीलाई भने हामी जुहारी खेल्न चाहादैनौं, तर ईमान्दारीपुर्वक व्यवसाय गर्नुस appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *