background img
Feb 14, 2020
8 Views

सगरमाथा राष्ट्रिय निकुञ्जमा नियम विपरीत हेलिकप्टर उडान, बन्य जन्तुमा असर

Written by

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन् । यसले गर्दा यस क्षेत्रका पशुपक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता व्यक्त गरेका छन । तर हेलिकप्टर कम्पनीले भने नियमको धज्जी उडाउँदै आफूखुशी उडान भर्दै आएको…

The post सगरमाथा राष्ट्रिय निकुञ्जमा नियम विपरीत हेलिकप्टर उडान, बन्य जन्तुमा असर appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *