background img
Feb 14, 2020
9 Views

सनराइज बैंकको निशुल्क पपर्कन योजना सार्वजनिक, चलचित्र हेर्दै पपर्कन खाँदै

Written by

काठमाडौं । सनराईज बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सनराईज पपकर्न मेनिया योजना ल्याएको छ । बैंकले क्युएफएक्स सिनेम्याक्ससँगको सहकार्यमा सो योजना संचालनमा ल्याएको हो । बैंकले ल्याएको उक्त योजना यही फगुन २ गतेदेखि ३ महिनासम्म संचालन हुने छ । सो योजना अन्तरगत बैंकका ग्राहकले क्युएफएक्स सिनेम्याक्सका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपर्कन कुपन निशुल्क प्राप्त गर्न सक्नेछन् । योजनामा सहभागि हुन ग्राहकले टिकट खरिद बापतको रकम बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सिनेम्याक्स स्थित पोईन्ट अफ सेल टर्मिनल मार्फत…

The post सनराइज बैंकको निशुल्क पपर्कन योजना सार्वजनिक, चलचित्र हेर्दै पपर्कन खाँदै appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *