background img
Mar 5, 2020
24 Views
0 0

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाई कोन डिभाईडर हस्तान्तरण

Written by

काठमाडौं । सनराइज बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन डिभाईडर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै कैलाली पुलदेखि रातो पुलसम्म उक्त डिभाईडर राख्नको लागी ४० थान कोन प्रदान गरेको हो ।

The post सनराइज बैंकको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाई कोन डिभाईडर हस्तान्तरण appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *