background img
Dec 8, 2019
39 Views

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, १३ प्रतिशत बोनश शेयर जारी

Written by

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तनहुँको डुम्रेमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७-७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु.१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गर्ने निर्णय गरेको छ । बोनश सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । यसैगरी सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै…

The post सबैको लघुवित्तको साधारण सभा सम्पन्न, १३ प्रतिशत बोनश शेयर जारी appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *