background img
Feb 14, 2020
9 Views

सभामुख  सापकोटाको सञ्चार विज्ञमा न्यौपाने नियुक्त

Written by


काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् ।सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा छन् ।  २०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ । हाल देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबमा प्रोग्राम म्यानेजर पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *