background img
Feb 15, 2020
9 Views

सम्पादकहरुलाई ओलीको प्रश्न : सरकारले गरेको काममा किन नियत हेरिन्छ ?

Written by


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि सम्पादकहरुमाथि खनिएका छन् । यसअघि सम्पादकहरुको मुटु नभएको टिप्पणी गरेका ओलीले फेरि आफू नेतृत्वको सरकारले गरेको काम र अभियानमा नियत हेर्ने गरिएको भन्दै आक्रोश व्यक्त गरे । शनिबार संसदलाई सम्बोधन गर्दै ओलीले भने–केही दिनअघि केही सम्पादकहरुले मलाई प्रश्न गर्नुभयो–हामी त चौथो अंग हौँ, हामी क्रिटिकल हुन्छौँ । सरकारको हामी खबरदारी गर्छौँ । हाम्रो खबरदारीमा नियत किन हेरिन्छ ?’ ओलीले थपे, ‘अवश्य पनि हेरिन्न । त्यत्तिकै नियतमा किन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *