background img
Sep 21, 2019
14 Views
0 0

सागअघि एसियन च्याम्पियनसिप खेल्दै गल्फ खेलाडी

Written by


काठमाडौं- नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)को बन्द प्रशिक्षणमा रहेका गल्फ खेलाडीले सागअघि एसियन एमेच्योर गल्फ च्याम्पियनसिप खेल्ने भएका छन् । चीनको सांघाईमा सेप्टेम्बर २६ देखि २९ सम्म आयोजना हुने एसियन एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपालका शीर्ष वरियताका गल्फर सुवास तामाङ, शुक्रबहादुर राई र टंकबहादुर कार्कीले प्रतिस्पर्धा गर्दैछन् । एसिएन च्याम्पियनसिपमा विश्व वरियतामा परेका खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिता हो । यस च्याम्यिनसिपको विजेताले यूएस ओपन खेल्ने मौका पाउ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *