background img
Feb 14, 2020
10 Views

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग

Written by

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको लागि सिसिटिभी राख्न बैंकले उक्त रकम सहयोग गरेका हुन । पोखरा महानगरपालिकाको पालिका चोक देखि राष्ट्रबैंक चोकसम्म सिसि टिभी राख्नको लागि बैंकले समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरको हो । बैंकले जिल्ला प्रहरी कार्यालय कास्कीमा एक कार्यक्रम गरि उक्त रकम समितिलाई हस्तान्तरण गरेको जानकारी दिएका छन । सिसिटिभी जडान पछि सो क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने बैंकको विश्वास रहेको छ । साथै…

The post सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *