background img
Feb 13, 2020
8 Views

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता, विदेशबाट पठाएको पैसा बैंकमार्फत पाईने

Written by

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफर प्रालीबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले…

The post सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता, विदेशबाट पठाएको पैसा बैंकमार्फत पाईने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *