background img
Jan 22, 2020
19 Views

सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललाई ५ लाख सहयोग, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा साथ

Written by

काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ ७ गते मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकको संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहका बीच प्रदान गरे । बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ । यस अभियान अन्तरगत संस्थाले देशका…

The post सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललाई ५ लाख सहयोग, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा साथ appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *