background img
Mar 26, 2020
7 Views
0 0

सिरहामा ५ स्थानमा आइसोलेशन र तीन दर्जनभन्दा बढी क्वारेनटाइन निर्माण

Written by


सिरहा । कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहा जिल्लामा स्थानीय तहहरुको समन्वयमा पाँच स्थानमा आईसोलेशन वार्ड र तीन दर्जनभन्दा बढी क्वारेनटाईन निर्माण गरिएको छ । सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ । जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुरामा ७ जना, भगवानपुरको आभेनगरमा ३ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अन्जेश्वर चौधरीले बताए । जनस्वास्थ्य अधिकृत चौधरीका अनुस


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *