background img
Feb 14, 2020
9 Views

सुनको मूल्य स्थिर, प्रति तोला ७६ हजारमा कारोबार

Written by

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार प्रति तोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । त्यसतै छापावाल सुन प्रति तोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

The post सुनको मूल्य स्थिर, प्रति तोला ७६ हजारमा कारोबार appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *