background img
Jan 22, 2020
18 Views

सुर्खेत विमानस्थल विस्तारका लागि ८ अर्बको योजना, प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको प्रधिकरणको दाबी

Written by

काठमाडौं । कर्णाली क्षेत्रको मुख्य बिमानसथलको रुपमा रहेको सुर्खेत विमानस्थल विस्तार अन्यौलमा परेको छ । उक्त बिमानस्थल बिस्तारका लागि उक्त विमानस्थल विस्तारको लागि केन्द्र सरकार र प्रदेश सरकारबीच बिभिन्न चरणमा छलफल भए पनि प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरलेलका अनुसार उक्त विमानस्थल विस्तारको लागि प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको हो । सो बिमानस्थल बिस्तारका लागि जग्गाको मुआब्जामा मात्रै ५ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान रहेको छ । सो विमानस्थल विस्तारको लागि १६ बिघा जमिन अधिग्रहण गर्न…

The post सुर्खेत विमानस्थल विस्तारका लागि ८ अर्बको योजना, प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको प्रधिकरणको दाबी appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *