background img
Mar 25, 2020
7 Views
0 0

सेयर बजार बन्द नगर्न अर्थमन्त्रीको निर्देशन, बचत र ऋण परिचालनलाई निरन्तरता

Written by

काठमाडौं । सरकारले सेयर बजारलाई निरन्तरता दिन निर्देशन दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्तस्तरिय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक, बीमा, धितोपत्रलगायतका न्युनतम सेवाहरुलाई निरन्तरता दिन निर्देशन दिएको हो । साथै सो समितिले कम्पनी दर्ता र बचत तथा ऋण प्रवाहको कामलाई समेत निरन्तरता दिन निर्देशन दिएको छ । ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्युनतम सेवालाई सम्बन्धित निकायहरुले निरन्रता दिने । साथै कुन कुन सेवा कुन क्षेत्रबाट…

The post सेयर बजार बन्द नगर्न अर्थमन्त्रीको निर्देशन, बचत र ऋण परिचालनलाई निरन्तरता appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *