background img
Oct 15, 2019
16 Views
0 0

स्पेनमा पूर्व उपराष्ट्रपति लगायत ११ नेतालाई जेल सजाय

Written by


स्पेन- स्पेनको सर्वोच्च अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति ओरिएल जान्क्वेरस सहित ११ पूर्व नेताहरुलाई १३ वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई सोमबार अदालतले सो जेल सजाय सुनाएको हो ।उनीहरुमथि सन् २०१७ मा भएको जनमत संग्रहमार्फत देश टुक्र्याउन भूमिका खेलेको आरोप लगाइएको छ । जनमत संग्रहमार्फत स्पेनको उत्तरपूर्वी क्याटलिन क्षेत्रलाई स्वतन्त्र मुलुकको रुपमाा घोषणा गरिएपनि त्यसले पूर्णता पाउन सकेको थिएन । यस मुद्धलाई सन् १९७५ मा तानाशाह फ्रान्सिस्को मृत्युपछिको सबैभन्दा ठूलो र चर्चित मुद्दा मानिए


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *