background img
Feb 13, 2020
11 Views

स्वदेशी लगानी खस्किदा ७ महिनामा ४१ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, किन खस्कियो स्वदेशी लगानी ?

Written by

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा नेपालमा ४१ अर्ब बढीको बैदेशिक लगानीको प्रतिवद्धता आएको छ । गत बर्षको सोही अवधिमा नेपालमा १५ अर्ब बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । पछिल्लो समय नेपालमा वैदेशिक लगानी अपेक्षा अनुरुप भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालले विदेशी लगानीकर्तालाई दिने सेवा, सुविधा र सहुलियतका कारण नेपालमा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको सम्बद्ध ब्यवसायीहरुको भनाई छ । स्वदेशी व्यवसायीका अनुसार सरकारले विदेशी लगानीकर्तालाई उल्लेख्य रुपमा सहजीकरणका कामहरु गरिरहेको छ, जसका कारण लगानी पनि त्यही अनुसार आईरहेको छ । सरकारले विदेशी लगानीकर्तालाई भनेजति सहुलियत…

The post स्वदेशी लगानी खस्किदा ७ महिनामा ४१ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, किन खस्कियो स्वदेशी लगानी ? appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *