background img
Sep 19, 2019
56 Views

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

Written by

राेयाण्टर मण्डल

सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष समितिका याेद्वा तथा गरिवका नेता स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा शुक्रबार  बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

 

नाेभेल अस्पताल विराटनगर को सहयोग नगर सुधार समिति नगरपालिका सुखीपुरकाे आयाेजनामा १ दिने शिविर सञ्चालन गर्न लागिएको हो ।  

विशेषज्ञ डक्टरहरूद्वारा शिविरमा जेनरल मेडिशिन तथा मुट राेग, प्रसुती , स्त्री राेग, बाल राेग, मानसिक राेग, नशा राेग,  हार्डजाेडनी, छाला राेग, याैन राेग, दात, अाखा तथा न्यूराे सर्जरी लगायत विभिन्न रोगहरूको निःशुल्क शल्यक्रिया हुने आयोजकका संयाेजक वीपि भुवन यादवले जनाएको छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *