background img
Mar 15, 2020
11 Views
0 0

हिमालय एयरको दमाम उडान स्थगित, एक पटक निशूल्क मिति परिवर्तन गर्न पाइने

Written by

काठमाडौं । हिमालय एयरलाईन्सले काठमाडौं दमाम उडान स्थगित गरेको छ । साउदी अरेबियाको आन्तरिक मन्त्रालयले जारी गरेको सुचना अनुसार मार्च १५ देखि २९ सम्मका लागि उडान स्थगित गरेको कम्पनीले जानकारी दिएको छ । कोरोना भाईरसका कारण साउदीअरेबियाले उडान स्थगित गर्ने निर्णय गरे पछि कम्पनीले आफ्नो उडान स्थगित गरेको जानकारी दिएको हो । उक्त समयमा उडान गर्ने गरि टिकट खरिद गरेका यात्रुहरुलाई अतिरिक्त शुल्क बिनाको मिति परिवर्तन गर्न आफ्नो ट्राभल एजेन्टहरुसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ । साउदी अरेबियाले २ हप्ताको लागि मात्रै अस्थाई उडान स्थगित गरेकाले एक पटकको लागि…

The post हिमालय एयरको दमाम उडान स्थगित, एक पटक निशूल्क मिति परिवर्तन गर्न पाइने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *