background img
Jan 31, 2020
30 Views
0 0

हेटौंडामा सवारी दुर्घटना, १ जनाको मृत्यु

Written by


हेटौँडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *