background img
Jan 30, 2020
15 Views

होटल व्यवसायमा पकड जमाउँदै एमएस ग्रूप, डेढ अर्ब लगानीमा मेरिएटको तेस्रो होटल ‘मोक्सी’ आउँदै

Written by

काठमाडौं । नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरिएटटको तीन तारे फेयरफिल्ड हूँदै पाँच चारे मेरिएट होटल संचालनमा ल्याएको एमएस ग्रूपले म्यारियटकै साढे ३ तारे स्तरको ‘मोक्सी’ संचालनमा ल्याउन लागेको हो । अबको साढे २ बर्षभित्र संचालनमा ल्याउने गरी साढे ३ तारे स्तरको मेरिएटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रूपमा उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए । ‘काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे २ बर्ष भित्रमा संचालनमा ल्याउने छौं…

The post होटल व्यवसायमा पकड जमाउँदै एमएस ग्रूप, डेढ अर्ब लगानीमा मेरिएटको तेस्रो होटल ‘मोक्सी’ आउँदै appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *