background img
Oct 9, 2019
3 Views
0 0

१० वर्षपछि पुर्ख्यौली घरमा दसैँ मनाए मन्त्री विष्टले

Written by


गुल्मी । संघीय सरकारका  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले १० वर्ष पछि  गुल्मीको दोहलीस्थित बुढोघर मै आएर दसैँ मनाएका छन् ।  ईस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीस्थित बाँझामा रहेकी ९० वर्षीया आमा चिन्ताकलीको हातबाट मन्त्री विष्टले टीका थाप्दा ६० जना भन्दा बढि बिष्ट परिवारको घुइँचो थियो ।‘घरमै दसैँ हर्षउल्लासका साथ मनाउने धोको यो वर्ष पुरा भएको छ,’ मन्त्री विष्टले भने, ‘घरमै दसैँ मनाएको झण्डै दश वर्षपछि हो । आमासँग टीका थापेको भने  सात


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *